सयपत्रीको अनुगमन !
नेपालखोज
२०७९ मंसिर २१ गते १३:४७

रामपुरका दिलबहादुर थापा र सुकमाया सारुले गरेकाे फूलखेतीमा ढकमक्क फुलेको फूल अनुगमन गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापालगायत । तस्बिर : सुशीला रेग्मी
सम्बन्धित
प्रतिक्रिया