सोमबार, वैशाख ८, २०८२

फुर्केटारी एक्यूफेयर उद्योगमा काम गर्दै महिला मजदुर !

नेपालखोज २०७९ मंसिर २२ गते १०:१५

पोखरा २५ हेमजामा फुर्केटारी सामुदायिक वन समूहद्वारा सञ्चालित फुर्केटारी एक्यूफेयर (खानेपानी प्रशोधन) उद्योगमा काम गर्दै महिला मजदुर । उद्योगमा हाल १८ जनाले रोजगार प्राप्त गरेका छन् । तस्बिर : हरिप्रसाद बास्तोला

प्रतिक्रिया