सोमबार, वैशाख ८, २०८२

त्यही देश मेरो हो !

नेपालखोज २०७९ मंसिर २३ गते १७:०६

जुन देशमा-
सुकुम्बासीको भाग खोसेर
नेताले खानुछन् !
जुन देशमा-
शहीदका छोराछोरीको कोटा खोसेर
पढ्न नेताका छोराछोरी जान्छन् !
नुज देशमा –
पछि पारिएका महिलाका लागि
संविधानमा राखिएको पद खोसेर
नेताका श्रीमातीले लान्छन् !
हो,
त्यही देश मेरो हो !!

प्रतिक्रिया