देउतीबज्यै मन्दिरमा भक्तजनको भीड !
नेपालखोज
२०७९ मंसिर २४ गते १०:३१

सुर्खेतको वीरेन्द्रनगरस्थित पिपिरामा रहेको सुर्खेतको प्रमुख धार्मिकस्थल देउतीबज्यै मन्दिरमा शनिबार श्रद्धाजु भक्तजनको भीड । प्रत्येक शनिबार यहाँ श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । तस्बिरः सुरेश आचार्य
सम्बन्धित
प्रतिक्रिया