बिहीबार, वैशाख ११, २०८२

अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ३४ पैसा, बिक्रीदर १३१ रुपैयाँ ९४ पैसा

नेपालखोज २०७९ मंसिर २५ गते ८:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९४ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६० रुपैयाँ ८९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ९३ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया