सोमबार, वैशाख ८, २०८२

माटाका भाँडा नबिक्दा कुमाल समुदायको पेसा संकटमा

नेपालखोज २०७९ मंसिर २५ गते १०:०८

कुमाल समुदायका मानिसहरुले बनाउँंदै आएका माटाका भाँडा बिक्नै छाड्दै । पछिल्लो समययता प्लास्टिकका भाँडाहरु बजारमा छ्याप्छ्याप्ती पाइन् थालेपछि उनीहरुले बनाएका विभिन्न प्रकारका माटाका भाँडा बजार पाउन नसकेको गढवा गाउँपालिका-५ का धनराज कुमालले गुनासो गरे । माटोको भाँडा बनाएर जीविका चलाउँदै आउनुभएका धनराजलाई भाँडा बिक्न छोडेपछि परिवार पाल्न समस्या भएको बताए । तस्बिर : पूर्णप्रकाश विश्वकर्मा

प्रतिक्रिया