सोमबार, वैशाख ८, २०८२

बिक्रीका लागि राखिएको खुकुरी !

नेपालखोज २०७९ मंसिर २६ गते १८:१८

सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजारमा राजखुकुरी उद्योगमा बेच्न राखिएको भोजपुरे खुकुरी । पछिल्लो समय भोजपुरे खुकुरीको माग देश तथा विदेशसम्म बढेको छ । तस्बिर : भविन कार्की

प्रतिक्रिया