सोमबार, वैशाख ८, २०८२

घाँसको भारी बोक्दै महिला !

नेपालखोज २०७९ मंसिर २७ गते १६:५९

पूर्वी नवलपरासी कावासोती नगरपालिका वडा नं १ का महिलाहरु घाँसको भारी बोकर फर्किदै । नजिकैको सामुदायीक वनमा घाँसपात गर्न नपाउदा एक भारी घाँसका टाढाको जङ्गलमा जानुपर्दा ६ घण्टा बढी समय खर्चिनु परको यहाँका महिलाहरु बताउँछन् । तस्बिर : राजु चापागाई

प्रतिक्रिया