सोमबार, वैशाख ८, २०८२

फाइनल प्रतियोगितामा सहभागी खेलाडी !

नेपालखोज २०७९ मंसिर २८ गते १७:००

मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सञ्चालन भएको अन्तरपालिका भलिबल प्रतियोगिताको फाइनलमा पुगेका दशरथचन्द र मेलौली नगरपालिकाको टोलीसँग अतिथिहरू । सो प्रतियोगितामा १० टोली सहभागी थिए । तस्बिरः विनोद सिंह विष्ट

प्रतिक्रिया