बालुवा चाल्दै मजदूर !
नेपालखोज
२०७९ मंसिर २९ गते १०:३१

स्याङ्जाको वालिङस्थित आँधीखोलामा बालुवा चाल्दै मजदूर । नगरपालिकाले नदीजन्य पदार्थ निकाल्न खुल्ला गरेसँगै खोलामा मजदूरको उपस्थिति बढेको हो । तस्बिर : तोलाकान्त बगाले
सम्बन्धित

प्रतिक्रिया