धान खरिद सुरु !
नेपालखोज
२०७९ मंसिर २९ गते १७:१५

सरकारले किसानको धान खरिद गर्न सुरु गरेपछि कैलालीको सत्तीमा धान बिक्रीका लागि पुगेका किसान । सरकारले २७ गते मङ्गलबारदेखि कैलालीको टीकापुर, सत्ती र धनगढीको मोनहपुरमा सरकारी काटा लगाएर सरकारले धान खरिद गर्न थालेको हो । ढिलै भए पनि सरकारले धान खरिद सुरु गरेपछि किसान खुसी भएका छन् । तस्बिर : दुर्गा देवकोटा
सम्बन्धित
प्रतिक्रिया