टेकोले धानेको सुन्तला !
नेपालखोज
२०७९ मंसिर २९ गते १४:१२

सुन्तला गाउँका रुपमा चिनिएको बागलुङ नगरपालिका–८ सिगानाका एक सुन्तला किसानको बगैँचामा लटलम्म फलेको सुन्तला बोटले धान्न नसकेपछि टेको लगाएर अडाउँदै । सिगानाबाट बर्सेनि तीन करोडको सुन्तला निर्यात हुने गरेको छ । तस्बिर : खेमराज गौतम
सम्बन्धित
प्रतिक्रिया