सोमबार, वैशाख ८, २०८२

काठको लाप्को राखेर सवारीसाधन सञ्चालन !

नेपालखोज २०७९ पुष १ गते १५:३०

नलगाड नगरपालिका-५ र बारेकोट गाउँपलिका-८ को बीचमा रहेको नलगाड नदीमा ६ वर्षदेखि पक्की पुल निर्माण नभएपछि काठको लाप्को राखेर यातायातका साधन सञ्चालन गर्न तयारी हुँदै । तस्बिर : हेमन्त केसी

प्रतिक्रिया