गाउँका घर उजाड बन्दै !
नेपालखोज
२०७९ पुष ६ गते १०:१६

सुख, सुविधाका लागि मानिसहरु गाउँ छोडेर सहर केन्द्रीत हुन थाले । गाउँ छोड्ने बढेसँगै गाउँका घरजग्गा बाँझिन थालेका छन् । दैलेख गुराँस गाउँपालिका–५ मा रहेको घर जहाँ घरमा घाँस उम्रेको छ भने जग्गा बाँझै छ । तस्बिर : टेकराज केसी
सम्बन्धित
प्रतिक्रिया