संसारकै अग्लो त्रिशुल !
नेपालखोज
२०७९ पुष ६ गते १०:२८

संसारकै अग्लो त्रिशुल । यो त्रिशुल दाङको घोराही उपमहानगरपालिका– ५ धारापानी भन्ने ठाउँमा रहेको छ । यहाँ हरेक शिवरात्री पर्वका दिन ठूलो मेला लाग्ने गर्दछ । यो त्रिशुलको उचाई ५५.५ फिट र १३,३८० किलो तौल रहेको छ । तस्बिर : पूर्णप्रकाश विश्वकर्मा
सम्बन्धित
प्रतिक्रिया