सोमबार, वैशाख ८, २०८२

दिवा खाजा खाँदै विद्यार्थी !

नेपालखोज २०७९ पुष ७ गते ९:४३

चितवनको इच्छाकामना गाँउपालिका–५ स्थित राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका विद्यार्थी दिवा खाजा खाँदै । अधिकांश चेपाङ बालबालिका अध्यनरत यस विद्यालयले खाजा खुवाउन थालेपछि विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । तस्बिर : कृष्ण आचार्य

प्रतिक्रिया