२० अर्बको रिपो जारी
नेपालखोज
२०७९ पुष ७ गते १५:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गरेको छ । आज बिहिबार राष्ट्र बैंकले १४ दिने अवधिको उक्त परिमाणको रिपो जारी गरेको हो ।
रिपोको परिपक्व हुने अवधि यही पुस २१ गते तोकिएको छ । रिपो खरिदको लागि वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले बोलपत्र पेस गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित
प्रतिक्रिया