नारायणी किनारमा मोटरबोट !
नेपालखोज
२०७९ पुष ७ गते १७:०६

भरतपुरको नारायणी नदी किनारमा राखिएको मोटरबोट । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा मोटरबोट परेपछि एक दर्जनभन्दा बढी कम्पनीले सेवा दिइरहेका छन् । तस्बिर : कृष्ण आचार्य
सम्बन्धित

प्रतिक्रिया