बिहीबार, वैशाख ११, २०८२

अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ २८ पैसा, बिक्रीदर १३२ रुपैयाँ ८८ पैसा

नेपालखोज २०७९ पुष १० गते ८:५५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६० रुपैयाँ २८ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको १८ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया