सोमबार, वैशाख ८, २०८२

शुक्लाफाँटामा बाह्रसिंगाको झुण्ड !

नेपालखोज २०७९ पुष १० गते १५:०६

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएको बाह्रसिंगाको झुण्ड । विश्वमै दुर्लभ बाह्रसिंगाको झुण्ड देख्न पाइने निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउने क्रम बढेको छ । तस्बीर : शेरबहादुर सिंह

प्रतिक्रिया