झगडा महात्म्य !
अर्जुन पराजुली
२०७९ पुष ११ गते १०:१२

“तँ प्रतिगामी १” “तँ परमादेशगामी १”
“तँ टुक्के!”
“त हक्के!”
“तँ चेपारे !”
“तँ छेपारे !”
“म तँलाई हात हाल्छु !”
“तँ एकलकाटे !”
“बढी नबोल”
“तँ रागेपाटे ! “
“तँ भाइमारा !”
“चुप लाग “
“तँ खाइमारा १” “तँ बार्दली ।”
“म तँलाई अँगालो हाल्छु १”
“सरी १”
“मेरो दुईटा
“तँ बरण्डा १”
“सरी १”
“तँ तोरीको बा १”
“झगडा त क्या गरियो नि ।”
“तँ चोरीको बा १”
“तँ तरवार बेचुवा १”
“कम्निष्ट परियो नि १”
“आलो पालो ( जिन्दावाद १”
“तँ घीउ बेचुवा १”
“तँ सुँगुरको खोर ।”
“खान थालो ( जिन्दावाद १” “देख्ने, सुन्नै
सेन्टी फ्ल्याट १”
“तँ कुखुरा चोर १”
डिभोर्स एकता जिन्दावाद १”
हाम्रो सिद्धान्त कुर्सी र दाँत ॥


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया