मृग र जरायोको बथान !
नेपालखोज
२०७९ पुष ११ गते १५:०६

सुदूरपश्चिमको कन्चनपुर महेन्द्रनगरस्थित २४३ वर्ग कि।मि मा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएका मृग र जरायोको बथान । यी जनावरहरुलाई शुक्लाफाँटाको मुख्य आकर्षणको रुपमा लिइन्छ । तस्बिर : रत्न श्रेष्ठ
सम्बन्धित
प्रतिक्रिया