सोमबार, वैशाख ८, २०८२

त्रिपालमा विद्यालय सञ्चालन !

नेपालखोज २०७९ पुष १३ गते १५:११

दार्चुलाको त्रिपालमा सञ्चालन गरेको महाकाली नगरपालिका-२, पण्डारोस्थित भुवनेश्वरी आधारभूत विद्यालय । विसं २०७९ भदौ २४ गते आएको बाढीले विद्यालयको भवन बगाएपछि ३१ जना विद्यार्थी डेस्क बेन्चको अभावमा चिसो भूँइमा बसेर पढ्न बाध्य छन्। तस्बिर : नरेन्द्रसिह कार्की

प्रतिक्रिया