सोमबार, वैशाख ८, २०८२

बाँझो जग्गामा डाइगन फ्रुड !

नेपालखोज २०७९ पुष २७ गते ११:१७

धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित एक स्थानीयबासीको जग्गामा लगाएको डाइगन फ्रुड । बाँझो जग्गामा यहाँका स्थानीय बासिन्दाले फलफुल खेती गरेर सदुपयोग गदैं आएका छन् । तस्बिर : देवेन्द्र कार्की

प्रतिक्रिया