नारायणीमा जलविहार गर्दै आन्तरिक पर्यटक !
नेपालखोज
२०७९ पुष २८ गते १०:३९

धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको नारायणी नदीमा जलविहार गर्दै आन्तरिक पर्यटक । जल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले नदीमा मोटरबोट तथा र्यफ्टिङ जस्ता पर्यटकीय गतिविधि हुँदै आएका छन् । तस्बिर : टेकराज पोखरेल

सम्बन्धित
प्रतिक्रिया