फेसन शोमा सहभागी हुन बलिउड अभिनेत्री मलाइका अरोरा आइपुगिन् काठमाडौं
नेपालखोज
२०७९ पुष २८ गते १३:२४

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा काठमाडौं आइपुगेकी छिन् । अरोरा चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा भाग लिनका लागि काठमाडौं आएकी हुन् ।
नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको उनले बताइन्। छोटो अवधिका लागि नेपाल आए पनि भरपुर रूपमा समयको सदुपयोग गर्ने उनले बताइन् । शुक्रबार नेपाल रत्न तथा आभूषण संघले होटल याक एण्ड यति दरबारमार्ग जेम एण्ड ज्वेलरी एक्स्पो आयोजना गर्दैछ ।
सम्बन्धित
प्रतिक्रिया