नेपाल र जापानी प्रतिनिधिमण्डलबीच भेट
नेपालखोज
२०७९ पुष २८ गते १७:५२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जापानी संसदको प्रतिनिधिमण्डलबीच भेट भएको छ ।
जापानी संसदका सदस्य मासाकी जैराले नेकपा एस अध्यक्ष नेपालसँग काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भेट गरेका हुन् ।
भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आर्थिक, जलविद्युत परियोजना, पर्यटन, नारायणहिटी दरबार संग्रहालयलगायतका विषयमा जापान सरकारको सहयोगका विषयमा छलफल भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया