कृषि मेला प्रदर्शनी !
नेपालखोज
२०७९ पुष २९ गते ८:४१

कृषि ज्ञान केन्द्र र म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीमा राखिएका कृषि उपज । कृषकमा प्रतिस्पर्धी भावनाको विकास र उत्कृष्ट फसल उत्पादन गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । तस्बिरः सन्तोष गौतम
सम्बन्धित
प्रतिक्रिया