भोलि यती एयरलाइन्सले उडान नगर्ने
नेपालखोज
२०७९ माघ १ गते १८:४१

काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ ।
एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ ।
कमपनीको ९एन एएनसी एटीसआर ७२–५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ ।

सम्बन्धित
प्रतिक्रिया