सडक पेटीमै सिलाइकटाईमा संलग्न मजदुरहरु !
नेपालखोज
२०७९ माघ ३ गते १०:०५

धरान उपमहानगरपालिका वडा नंं. २ स्थित घण्टाघर नजिकै सडक पेटीमा सिलाइकटाईमा संलग्न मजदुरहरु । उनिहरुले लुगा सिलाएर आउने आम्दानीबाट दैनिकी चलाउँदै आएका छन् । तस्बिरः देवेन्द्र कार्की
सम्बन्धित
प्रतिक्रिया