शव ट्र्कमा राखिँदै !
नेपालखोज
२०७९ माघ ३ गते ११:२४

आइतबार पोखरामा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी निधन भएका यात्रुको शव काठमाडौँ लैजानका लागि मङ्गलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ट्र्कमा राखिँदै । ४८ वटा शवहरू पोखरा विमानस्थलबाट हेलिकोप्टर मार्फत काठमाडौँ लैजाने तयारी गरिएको छ । तस्बिर : राधिका कँडेल
सम्बन्धित
प्रतिक्रिया