मौलाकालीमा निर्माणाधीन केवलकार !
नेपालखोज
२०७९ माघ ४ गते १०:०४

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गौँडाकोटस्थित मौलाकाली मन्दिर जान निर्माण गरिएको केवलकारको स्टेसन । केवलकार निर्माण कार्य अन्तिम चरणमा पुगेको मौलाकाली केवलकार प्रालिले जनाएको छ । तस्बिरः विष्णुप्रसाद गौडेल
सम्बन्धित
प्रतिक्रिया