सोमबार, वैशाख ८, २०८२

धोक्राको झोलामा दूध बिक्रीका लागि लैजाँदै

नेपालखोज २०७९ माघ ४ गते १२:०८

सिन्धुपाल्चोकको सिपा धुसेनीका कृषक रविनाथ आचार्य धोक्राको झोलामा दूध बाहुनेपाटी बजारसम्म लैजानुहुँदै । उनको दिनचर्या नै बनेको छ, ५० लिटर दूध बिक्रीका लागि बजारसम्म लैजानुहुन्छ । तस्बिर : देवराज सुवेदी

प्रतिक्रिया