सोमबार, वैशाख ८, २०८२

परम्परागत भेषभूषामा थारु युवती !

नेपालखोज २०७९ माघ ४ गते १६:४५

शुक्लाफाँटा नगरपालिका–३, पिपलाडीमा परम्परागत पहिनमा सजिएका थारु युवती । थारु युवतीले परम्परागत पहिन लगाउन थालेपछि संस्कृति संरक्षणमा टेवा पुगेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु

प्रतिक्रिया