सोमबार, वैशाख ८, २०८२

१०८ वर्षीय वृद्धलाई कम्बल !

नेपालखोज २०७९ माघ ४ गते १७:१८

माघको कठ्याङ्ग्रिदो जाडोमा मोरङको उर्लाबारी-३, मङ्गलबारे बस्ने १०८ वर्षका हर्कबहादुर तामाङलाई कम्बल प्रदान गर्दै स्थानीय मञ्जु चेम्जोङ । मञ्जुले आफ्नो परिवारका सदस्य दिवङ्गत भएको सम्झनामा तामाङलाई कम्बल र हर्लिस प्रदान गर्नुभएको हो । तस्बिरः कुमार खडका

प्रतिक्रिया