सोमबार, वैशाख ८, २०८२

डम्फूको तालमा तामाङ सेलो गीत गाउँदै

नेपालखोज २०७९ माघ ५ गते १६:४९

नेपाल तामाङ सङ्घ (समाजवादी) ले बिहीबार कमलादीमा सोनाम ल्होछार २८५९ पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा डम्फूको तालमा तामाङ सेलो गीत गाउँदै कलाकार । तस्बिर : हरिराम भेटुवाल

प्रतिक्रिया