जोखिमपूर्ण तरिकाले माछा मार्दै बालबालिका
नेपालखोज
२०७९ माघ ६ गते १३:१७

सुर्खेतको पञ्चपुरी नगरपालिका-११ कुईनेस्थित कर्णाली नदीमा डुङ्गाको साहाराले माछा मार्दै बालबालिका । यहाँका बालबालिका डङ्गामा जोखिमपूर्ण तरिकाले माछा मारेर घरखर्चको जोहो गर्ने गर्दछन् । तस्बिर : सुरेश आचार्य
सम्बन्धित
प्रतिक्रिया