रुद्राक्षका सामग्री !
नेपालखोज
२०७९ माघ ८ गते १४:४४

धरान उपमहानगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरस्थित बुढासुब्बा मन्दिर परिसरमा रुद्राक्षबाट निर्मित विभिन्न सामग्रीहरु खरिदका लागि हेर्दै सर्वसाधारण । रुद्राक्षका माला र सामान घरमा राख्दा रक्षा हुने जनविश्वास रहेको छ । तस्बिर : देवेन्द्र कार्की
सम्बन्धित
प्रतिक्रिया