जङ्गलबाट दाउरा लिएर घर फर्किँदै युवा !
नेपालखोज
२०७९ माघ ९ गते १४:३०

जाडो बढेसँगै कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्रौटा नजिकै रहेको जङ्गलबाट साइकलमा दाउरा लिएर घर फकिँदै युवा । जाडोयाममा अधिकांशले आगो बाल्ने भएकाले दाउराको प्रयोग बढी हुने गर्छ । तस्बिर : माधव बेल्वासे
सम्बन्धित
प्रतिक्रिया