सडक पुगेपछि तल्लुमा निर्माण गरिएका घरहरु
नेपालखोज
२०७९ माघ ९ गते १४:३४

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको बीचमा पर्ने नलगाड नगरपालिका-१२ तल्लुमा सडक पुगेपछि बगरमा निर्माण गरिएका घरहरु । यहाँ अहिले ८० प्रतिशत नयाँ घर निर्माण भई बजारीकरण भएको छ । यही क्षेत्र हुँदै डोल्पामा सामग्री लगिन्छ । तस्बिर : हेमन्त केसी
सम्बन्धित
प्रतिक्रिया