सोमबार, वैशाख ८, २०८२

झोलुङ्गे पुलमा बाख्रा ल्याउँदै गरेका किसान !

नेपालखोज २०७९ माघ १७ गते १०:३६

लालझाडी गाउँपालिका ४ जाई स्थित दोदा नदीकोे झोलुङ्गे पुल भएर बाख्रा ल्याउँदै गरेका स्थानीय किसान । झोलुङ्गे पुल निर्माण भएपछि सर्वसाधारणलाई आजतजावत गर्न सहज भएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

प्रतिक्रिया