रनिङ शिल्ड विजेता !
नेपालखोज
२०७९ माघ २५ गते १३:२२

तनहुँको बन्दीपुर गाउँपालिकाको आयोजनामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता बन्दीपुर–१ स्थित पवित्रा माविका शिक्षक रनिङ शिल्ड ट्रफी ग्रहण गर्दै । प्रतियोगितामा १९ पदक प्राप्त गरेर पवित्राले रनिङ शिल्ड प्रतियोगिता जितेको हो । तस्बिर : कृष्ण न्यौपाने
सम्बन्धित
प्रतिक्रिया