विश्वासको मत नपाएपछि मुख्यमन्त्री रावलले दिए राजीनामा
नेपालखोज
२०७९ माघ २६ गते १८:५१

काठमाडाैं । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् ।
रावलले पेस गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भए उनी स्वद: पद मुक्त भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया