छार्काताङसुङ गाउँपालिकाको छार्काभोट क्षेत्र
नेपालखोज
२०७९ माघ २७ गते ९:१७

उपल्लो डोल्पाको छार्काताङसुङ गाउँपालिका-१ र २ मा अवस्थित छार्काभोट क्षेत्र । बढी चिसो हुने भएकाले यहाँ होचा घरहरु निर्माण गरिएका छन् भने चिसो मौसममा मानिसहरु कम बसोबास गर्छन् । तस्बिर : हेमन्त केसी
सम्बन्धित
प्रतिक्रिया