कृत्रिम ताल निर्माण गरिँदै !
नेपालखोज
२०७९ माघ २८ गते १४:०३

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा पर्यटकहरुको आकर्षणका लागि कृत्रिम ताल निमार्ण गरिँदै । महाकाली पुलको वारीपारी दुई वटा आईसल्यान्डु सहितको कृत्रिम ताल निर्माण गर्न लागिएको हो । तस्बिर : महादेव अवस्थी
सम्बन्धित
प्रतिक्रिया