आइतबार, वैशाख ७, २०८२

आकासमा उड्दै चराको झुण्ड

नेपालखोज २०७९ फागुन १ गते १०:५६

बेलौरी नगरपालिकाको पुरैना तालको सीमसार क्षेत्रको आकासमा उड्दै गरेका घोंघीफोड चराको झुण्ड । आगन्तुक घोंघीफोडलगायतका चराको ताल क्षेत्रमा चहलपहल बढेको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु

प्रतिक्रिया