सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी !
नेपालखोज
२०७९ फागुन १ गते ११:१९

सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढीचौकमा आन्दोलन सुरू भएपछि सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी । बसपार्क नजिकै बसको ठक्करबाट आइतबार महिलाको मृत्यु भएपछि आज बिहानैदेखि एरीचौक, मङ्गलगढी, जुम्लारोडलगायत स्थानमा आन्दोलन सुरू भएको छ । क्षतिपूर्ति र गाडी चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै आफन्तहरु आन्दोलनमा उत्रिएका छन् । तस्बिर : सुरेश आचार्य
सम्बन्धित
प्रतिक्रिया