प्रेम !
अर्जुन पराजुली
२०७९ फागुन २ गते १०:१६

उहिले उहिले
प्रेमी प्रेमिका भेट भएपछि
अँगालो नहालेर
एकले अर्काको अनुहार हेर्थे !
अहिले
अँगालो हालेर
आफ्नु आफ्नु मोबाइल हेर्छन् ।

अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया