मृगस्थलीमा पालिएका हरिण
नेपालखोज
२०७९ फागुन ४ गते ११:२३

विश्वसम्पदा सुचीमा रहेको नेपालको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथ क्षेत्र अन्तर्गत मृगस्थलीमा पालेर राखेका हरिण । पशुपति आएका भक्तजनहरु उक्त हरिणहरु अवलोकन गर्ने आउने गर्छन । तस्बिर : हरिराम भेटुवाल
सम्बन्धित
प्रतिक्रिया