सुन्दरीजलको खानेपानी प्रशोधन केन्द्र !
नेपालखोज
२०७९ फागुन ६ गते १०:४८

गोकर्णश्वर नगरपालिका– १ सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र । मेलम्चीबाट सुरुङमा ल्याएको पानी यहाँ प्रशोधन गरेर काठमाडौँमा खानेपानी वितरण गरिन्छ । तस्बिर : हरिराम भेटुवाल
सम्बन्धित
प्रतिक्रिया